मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल नगरपालिकामा आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना (भिडियो)

अछाम: पञ्चदेवल विनायक नगरपालिकामा स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना गरिएको छ । "पालिका भित्र आइपर्ने विभिन्न विपत व्यवस्थापनका लागी पूर्वसूचना प्रणालीको प्रयोग गरौँ सावधानी अपनाऔ । विपतबाट हुने क्षति न्युनिकरण गरौ" भन्ने नारका साथ बुधबार एक कार्यक्रमका बिच पञ्चदेवल विनायक नगरपालिकामा स्थानिय आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना गरिएको हो । नगरपालिकाको विपत व्यवस्थापन समितिको नेतृत्व,युसए.आई.डि,मर्सिकोर नेपाल…