अछाम : साँफेबगर नगपालिकाको आर्थिक वर्ष २०७९÷०८० स्वस्थ्य कार्यक्रमहरुकाको बार्षिक समिक्षा तथा योजना तर्जुमा सम्बन्धि २ दिने गाोष्ठि साँफेबगरमा सम्पन्न भएको छ । स्वास्थ्य शाखा प्रमुख पुष्प बहादुर बुढाको अध्यक्षतामा भएको गाोष्ठिमा प्रमुख अतिथि सँफेबगर नगर प्रमुख राजेन्द्र बहादुर कुँवर रहेका थिए । गाोष्ठिमा बोल्दै नगर प्रमुख कुँवरले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सबैले हातेमाले गरेर…