जन्म २०२० साल असार २१ गते, मृत्यु २०७७/९/२९ एक बहिनिको ससुरा , अर्को बहिनिको जेठाजु , दाजुको जेठान अनि हाम्रै परिवारमा उहाँ ( साविकको विनायक गाविसका पुर्व अध्यक्ष धर्मराज देवकोटा ) को आफ्नो ससुराली पनि । यति नजिकको नाता सम्बन्ध थियो । उमेर ले म उहाँको छोराहरूको समवयी तर पनि मलाई साथी जस्तो व्यबहार गर्नुहुन्थ्यो…