मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस्तो लाग्छ यो प्रेमको बजार हो : माैन प्रेम

हिजो गुलाब नहुँदा पनि प्रेम थियोकागज र कलम नजन्मिँदै पनि प्रेम थियोमसी र खरी नजान्दै पनि थियो प्रेमअझ भनौँ,प्रेम प्रकट गर्ने अक्षर नजन्मिँदै पनि थियो प्रेमप्रेम त त्यत्तिखेरै जन्मिसकेको थियोजतिखेर प्रेम व्यक्त गर्ने भाषा समेत जन्मेको थिएन । सोचौँ त !केले लेखिन् होला र उमाले महादेवलाई प्रेम पत्र ?कसरी बुझिन् होला द्रौपदीले कृष्णको आँखाको प्रेम…