मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका ६ स्थानिय तहमा आज अस्पताल सिलान्यास हुदै

अछाम – जिल्लामा थप ६ वटा अस्पताल बन्ने भएका छन् । ३ पालिकामा १५ सैया तथा ३ पालिकामा १० सैयाका गरी ६ वटा अस्पताल बन्न लागेका हुन्। निर्माण हुने अस्पतालको आज मंसिर १५ गते एकै दिन सिलान्यास हुने कार्यक्रम रहेको छ । जिल्लाको कमलबजार नगरपालिका, चौरपाटी गाँउपालिका र बान्नीगढी जैयगढ गाँउपालिकामा १५ सैया तथा तुर्माखाँद गाँउपालिका,…