अछाम: जिल्लाको प्रमुख ब्यापारी केन्द्र साँफेबगरमा पाँचौ साँफेबगर महोत्सव हुने भएको छ । आछमको मौलिक संस्कृती,भेषभूषा,रीतिरिवाजको संरक्षण तथा प्रबद्र्धन गर्ने मुख्य उदेश्यका साथ यही माघ २४ गते बाट फाल्गुन १ गते सम्म साँफेबगरको सिसमघाडीमा महोत्सव हुन लागेको हो । चेम्बर अफ कमर्स प्रदेश कमिटि सदस्य भरत खड्काको संयोजकत्वमा बसेको बैठकले ७१ सदस्यिय मुल आयोजक समिति…