मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ आजबाट बिक्री खुला

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) आजबाट बिक्री खुला भएको छ । माघ ९ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्काशन अनुमति दिएको थियो ।  आजबाट बिक्री खुला भएको आईपीओमा २५ गतेसम्म आवेदन दिन सकिनेछ । यससँगै बोर्डका तत्कालीन अध्यक्ष भीष्म ढुंगानाको वर्खास्तिसँगै अवरुद्ध भएको आईपीओ निष्काशन प्रक्रिया सुरू भएको छ…