मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा रहेका अछामी विद्यार्थीलाई समाजसेवी शाहले कोठामै पुगेर राहत वितरण गरे

काठमाडौं पढाईको शिलशिलामा अछामबाट काडमाठौंमा आएर लकडाउनको कारणले समस्यामा परेका विद्यार्थीलाई कोठामै गएर राहत सामग्री वितरण गरिएको छ। राजधानीका विभिन्न शैक्षिक सस्थाहरुमा अध्ययनरत विद्यार्थीलाई समाजसेवी राजेन्द्रबहादुर शाहले कोठमै गएर राहत रामग्री वितरण गरेका छन्। अछाम घर भई राजधानीमा बस्दै आएका समाजसेवी शाहले व्यक्तिगत रुपमा विद्यार्थीलाई चामल र दाल तथा कसैलाई आवश्यकताका आधारमा नगद रुपैयाँसमेत सहयोग…