मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जलवायु परिवर्तन न्यूनीकरण गर्न (इबीए) को प्रयास

जलवायु परिवर्तनको प्रतिकूल असर रोक्नका लागी पारिस्थितीय प्रणालीमा आधारित अनुकूल आयोजना (इबीए) ले वातावरण स्वच्छ र सफा राख्ने उद्देश्य सहित दूर दराजमा उत्पादन र आयआर्जनलाई प्राथमिकतामा राखेर कार्ययोजना कार्यान्वयन गरिरहेको छ । देशका विभिन्न ठाउँमा इबीएले ताल,पोखरी,पानीका मुहान संरक्षण गर्न विभिन्न कार्य योजनामा आधारित रहेर योजना सञ्चालन गरिरहेको छ ।  सम्बन्धित स्थानीय तहहरू सँग समन्वय…