मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार बीसीको जीवन डायलाईसिसको भरमा, ढकारीका कर्मचारीले गरे डेढलाख बढी सहयोग

अछाम - उर्जाशिल, शसक्त तथा क्रियाशिल पत्रकार ध्रुव बीसीको जीवन रक्षाका लागी जिल्लाको ढकारी गाँउपालिकामा कार्यरत कर्मचारीहरुले आर्थिक सहयोग जुटाएका छन् । गाँउपालिकामा कार्यरत कर्मचारीहरु मिलेर पत्रकार बीसीको उपचारको लागि डेढ लाख बढी सहयोग रकम जुटाएका हुन् । दुबै मृगौला फेर भएर काठमाण्डौँमा उपचारार्थ रहेका पत्रकार बीसीको उपचारमा सहयोग मिलोस भनेर एक लाख ५२ हजार…