मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विकासको नाममा विनाश यात्रा कहिले सम्म ? – दिनेश केशी

तालागाड जलबिद्युतले निम्त्याएको मुख्य समस्या तालागाड लघु जलविद्युतबाट नागरिकले उज्यालोको अनुभूति गरेपनी गोरेटो बाटो भत्किएपछि सयौँ बटुवाको आवागमनमा समस्या थपिँदै गएको छ । कुनै समय हिँडडुल गर्न निकै फराकिलो र सजिलो गोरेटो बाटो बिद्युतको कुलो निर्माणले बिस्तावित गरेपछि नगरका मुख्य ठाउँमा पुग्न तथा हिँडडुल गर्न दैनिक सयौं नागरिले सास्ती खेपिरहनु परेको हो । अछामको पञ्चदेवल…