मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस सहमहामन्त्रीमा तीनजना निर्वाचित : कसको मत कति ?

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशनको मतपरिणाम आउने क्रम जारी छ । कांग्रेस सभापति, उपसभापति र महामन्त्रीको मतपरिणामपछि आज तीन सहमहामन्त्रीको मतपरिणाम निर्वाचन समितिले घोषणा गरेकाे छ ।  निर्वाचन समितिका अनुसार आज कांग्रेस सहमहामन्त्रीमा महिलातर्फ शेरबहादुर देउवा समूहकी महालक्ष्मी उपाध्याय 'डिना' विजयी भएकी छन् । दलिततर्फ शेखर कोइराला समूहका जीवन परियार विजयी भएका छन् । आदिवासी जनजातितर्फ शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बे…