मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रथम जिल्ला सम्मेलन सफल पार्न मातहतका सबै समिति परिचालन गर्ने कांग्रेस अछाम क्षेत्र नं. २ को निर्णय

अछाम । नेपाली कांग्रेस अछाम क्षेत्र नं. २ को बैठक कमलबजारमा सम्पन्न भएको छ । क्षेत्रिय सभापती पुष्पराज शर्माको सभापतित्वमा बसेको बैठकले मंसिर १८ गते हुने कांग्रेस अछामको प्रथम जिल्ला सम्मेलनलाई भव्य रुपमा सफल पार्ने निर्णय गरेको हो । कांग्रेस सुदुरपश्चिम प्रदेश महामन्त्री अम्बिका चलाउने प्रमुख अथिति रहेको बैठकले प्रथम जिल्ला सम्मेलन सफल पार्न क्षेत्रिय…