मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल नगरपालिकाका मावि विद्यालयको शैक्षिक गुणस्तर दयनीय अवस्थामा 

अछाम: पञ्चदेवल विनायक नगरपालिकाले थालेको शैक्षिक सघन अनुगमनका क्रममा प्राय विद्यालयहरूमा शैक्षिक गुणस्तर न्यून रहेको पाइएको छ ।  करिब एक हप्ता अघि देखि पालिकाभरिका सम्पूर्ण विद्यालयहरूमा शिक्षाको गुणस्तरदेखि अन्य विविध पक्षको निरीक्षण गर्ने क्रममा अधिकांश विद्यालयहरूमा शैक्षिक गुणस्तर खस्किँदै गएको नगरपालिकाद्वारा सञ्चालित अनुगमन समितिले जनाएको छ ।  नगरप्रमुख अम्बिका चलाउनेको नेतृत्वमा रहेको एक अनुगमन समितिले…