मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाँके दुर्घटनामा ज्यान गुमाएका १२ सहित ३३ जनाको कोरोना परीक्षण गरिने

नेपालगन्ज- बाँकेको अगैया नजिकै जंगलमा भएको सवारी दुर्घटनामा परेर ज्यान गुमाएका १२ सहित ३३ जनाको कोरोना परीक्षण गरिने भएको छ। त्यसका लागि सोमबार उनीहरुको स्वाव संकलन गरिएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापाले जानकारी दिए। अस्पतालको इमरजेन्सी वार्डलाई नै आइसोलेसनमा परिणत गरेर स्वाब संकलन गरिएको उनले बताए। उनीहरु भारतबाट आएको हुनाले कोरोना भाइरस संक्रमण…