अछाम । साहित्यप्रेमी एवंम कलाकार पवन मधुश्रीको आमा बोलको लोक गित सार्वजनिक भएको छ । अछामको समग्र बस्तुस्थिती र आमाहरुले आफ्ना सन्तानको लागि गरेको कर्मका बारेमा गित मार्फत प्रष्ट पार्न खोजिएको लोक गित सार्वजिनक भएको हो । हाईलाईट्स नेपाल च्यानल मार्फत सार्वजनिक भएको गितमा मधुश्रीको आफ्नै लय र शब्द तथा प्रमोद माझीको स्वर रहेको छ…