मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल नगरपालिकाले दिप प्रज्वलन गरी संविधान दिवस मनायोे (फोटोफिचर)

अछाम - जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाले संविधान दिवसको अवसरमा शनिबार आज साँझ दिपावली गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो संविधान जारी भएको खुसियालीमा देशभर दिपावली गरी संविधान दिवस मनाइरहँदा पञ्चदेवलले पनि दिप प्रज्वलन गरेर संविधान दिवस मनाएको हो ।