मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेल्फी डाँडामा ओली दम्पती – तस्विर

अर्घाखाँचीको मसुरपाटा (सेल्फी डाँडा)मा श्रीमती राधिका शाक्यका साथमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमंत्री केपी शर्मा ओली। नेकपा एमालेले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियान कार्यक्रमका लागि ओली अर्घाखाँची पुगेका हुन्। तस्बिर: ओलीको सचिवालय