मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटकीय स्थल रामाराेशनमा महिला संघ अछामको भेला (फाेटाे फिचर)

महिला संघ अछामको भेला प्रमुख पर्यटकीय क्षेत्र रामाराेशनमा सम्पन्न भएको छ ।नेपाली काँग्रेसकाे भातृ संगठन महिला संघ अछामको जिल्ला भेला सुदूरपश्चिमकाे प्रमुख पर्यटकीय स्थल रामाराेशन गाउँपालिकाे रामाराेशन पर्यटकीय क्षेत्रमा सम्पन्न भएको हाे । चैत्र १६ र १७ गते भएको भेलामा जिल्लाका दस पालिकाबाट महिलाहरूकाे सहभागीता रहेको थियो । प्रमुख पर्यटकीय स्थल रामाराेशनमा भेला तथा घुमघामका…