प्रदेश समाचार

स्वास्थ्य सेवाको विज्ञापन खोल्न प्रदेश लोक सेवा सुदूरपश्चिमलाई आग्रह

धनगढीः सुदूरपश्चिममा स्वास्थ्य सेवाको विज्ञापन खोल्न प्रदेश लोक सेवालाई आग्रह गरिएको छ। आइतबार नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेश समितिले सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगलाई विज्ञापनका लागि आग्रह गरेको हो।

हाल सुदूरपश्चिम प्रदेश अन्तरगत प्रदेश सरकार र स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा ६० प्रतिशत बढी पद रिक्त रहेको भन्दै विज्ञापनका लागि आग्रह गरिएको बताइएको छ।

रिक्तताका कारण सेवा प्रवाहमा समेत समस्या भएको भन्दै नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिमले विज्ञापनको माग राखेको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सरकारले एन जि ओ ले गरेका कामको अनुसरण गर्नुपर्छ : उपप्रमुख रावल
बयालपाटा अस्पतालमा एक बर्षमा ५४ हजार बढीको उपचार, ७ हजार बढी हार्डजोर्नीका बिरामीको सफल सल्यक्रिया
पेट दुखाइको उपचार गर्न आएकी करिश्माले बच्चा जन्माएपछि….
तुर्माखाँद गाउँपालिकामा भोलिबाट ३ दिने घुम्ति शिविर