मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य सेवाको विज्ञापन खोल्न प्रदेश लोक सेवा सुदूरपश्चिमलाई आग्रह

स्वास्थ्य सेवाको विज्ञापन खोल्न प्रदेश लोक सेवा सुदूरपश्चिमलाई आग्रह


धनगढीः सुदूरपश्चिममा स्वास्थ्य सेवाको विज्ञापन खोल्न प्रदेश लोक सेवालाई आग्रह गरिएको छ। आइतबार नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेश समितिले सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगलाई विज्ञापनका लागि आग्रह गरेको हो।

हाल सुदूरपश्चिम प्रदेश अन्तरगत प्रदेश सरकार र स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा ६० प्रतिशत बढी पद रिक्त रहेको भन्दै विज्ञापनका लागि आग्रह गरिएको बताइएको छ।

रिक्तताका कारण सेवा प्रवाहमा समेत समस्या भएको भन्दै नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिमले विज्ञापनको माग राखेको हो।