मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गणेश रावलको खेलाडी सार्वजनिक (भिडियो सहित)

गणेश रावलको खेलाडी सार्वजनिक (भिडियो सहित)

सुदूर आज

अछाम : गणेश जंग रावलको खेलाडी गित सार्वजनिक भएको छ । खेल, खेलाडी प्रति सर्मपित गर्दै खेलाडीको मनोभावना उच्च बनाउने उद्देश्य सहित गित सार्वजनिक गरिएको रावलले बताए ।

गोबिन्द गुरागाँईको प्रस्तुुतीमा भेडापानी ईन्टरटेण्मेन्टले भिडियो निर्माण गरेको हो । गुरागाँईकै शब्द, संगित र स्वरमा सुवास तिमिल्सैनाले साथ दिएका छन् । गितकोे निर्देशक गणेश रावलले गरेका हुन् ।