मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जाँ गयापन आप्नुु भाषा बिर्सन नहुन्या सिडिया मरासेनील भन्या

जाँ गयापन आप्नुु भाषा बिर्सन नहुन्या सिडिया मरासेनील भन्या


‘नौखुवा प्रतिष्ठान अछामले निकाल्याको ‘नौखुवा’को सार्वजनिक’

अछाम : अछामी भाषा, कला, संस्कृति रे पर्यटनको भलो र सम्मार गर्नका लागि गठन भयाको नौखुवा प्रतिष्ठान अछामले निकाल्याको साहित्यिक किताब नौखुवाको सार्वजनिक हरियाको छ ।

नौखुवाका अध्यक्ष कमल संघर्षको अध्यक्षतामा भयाको कार्यक्रममा ठुल्लाई पाउना अछामका सिडिया विश्वराज मरासेनी रयाका छिया । ठुल्लाई पाउना मरासिनील अछामी भाषाका कार्यक्रममा आपुलाई निउता दियाको भन्नाई खुशी भयाका छन् ।

उनले यसा कार्यक्रममा आपु पैली पाला आएको भन्नाई जाँ गयापन आप्नुु भाषा बिर्सन नहुन्या भन्याका छन् । उनल अछामी भाषा जोगाउनका लागि आफ्नै भाषा बोल्नु पड्न्या भन्या छन् ।

सवामा खास पाउना मंगलसेन नगरपालिका वडा नम्बर ६ का पैलीका वडा अध्यक्ष रे भाषा, साहित्यप्रेमी जनकराज भण्डारील कार्यक्रममा बोल्लाई भाषा, साहित्य प्रेमी  अछाममा बोल्न्या अछामी भाषिक नभई भाषा भएको भन्नाई यईको सम्मारमा कलम चलाउनु पड्न्या भन्याका छन् । उनल भाषाको सम्मारका लागि यो कार्यक्रम रे नौखुवा प्रतिष्ठान धेकी खुसी भयाको भन्या ।

पत्रकार टेक बहादुर थापाल आपु पैलाई धेकी अछामी भाषाको सम्मारमा लग्याको भन्याका छन् । आप्नु भाषाकी माया हर्नु हामी सबुको जिम्मेदारी रयाको उनल भन्या। कार्यक्रममा त्याका झिक्कै माईस आयाका छिया ।

कार्यक्रममा मंगलसेन नगर ६ नम्बरका अईलका वडाध्यक्ष देवेन्द्र भण्डारी, ७ का वडाध्यक्ष राजबहादुर शाही अतिथि रयाका छिया । साहित्यकार, हिमाल उदासी, मनोज विवश, डम्बर बोगटी, धनराज साउँद, चेतराज खनाल, महेश जोशी, शुसिल भण्डारी, लक्ष्मण भण्डारी लगायतका साहित्यकारले आप्ना आप्ना अछामी भाषाका रचना, गजल सुनायाका छिया ।

नौखुवा किताबले आप्नै जिमिन पाईला टेक्याको भनिखेर सबै माईस खुशी भयाका छन् । कार्यक्रम सक्क्याको घोषणा हर्दाई कमल संघर्षले कार्यक्रममा आउन्याँ, आउन नपाउन्याँ सबुकी धन्यवाद दियाका छन् ।

देश दुनियाँका अछामीकन जोड्न्या रे अछामकन देश दुनियाँ जोड्न्या अभियान रोकिन्या छैन भन्नाई उनल आप्ना भाषाको सम्मार हर्नु पड्न्या भन्याका छन् ।