प्रदेश समाचार

मंगलसैन नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम भोलि प्रस्तुत गर्ने

अछाम । जिल्लाको सदरमुकाम रहेको मंगलसैन नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत गर्ने भएको छ । 

आर्थिक बर्ष २०७९/८० का लागी नगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरिने नगरका सुचना अधिकारी बिष्णु जैशीले जानकारी दिए । 

नगरपालिकाको नगर सभा हलमा भोलि दिउसो ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको नगरपालिकाका सूचना अधिकारी जैशीले जानकारी दिएका छन् । 

आउँदो आर्थिक वर्षका लागी अछामका पालिका मध्य सबै भन्दा पहिले मंगलसैन नगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

चौरपाटिमा १९ औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मनाइयो 
निशुल्क स्वास्थ्य सेवा दिईरहेको बयालपाटा अस्पताल संचालनका लागि आगामी आर्थिक बर्षमा ७ करोड अपुग हुने
उत्कृष्ठ नम्बर ल्याउनेलाई एक महिनाको सेवा सुविधा प्रदान गर्ने अध्यक्ष वीसीको घोषणा
यौनिकता शिक्षा कार्यक्रम सम्बन्धी समिक्षा तथा योजना तर्जुमा साँफेबगरमा सम्पन्न