प्रदेश समाचार

साँफेबगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

अछाम : जिल्लाको प्रमुख व्यापारिक केन्द्र रहेको साँफेबगर नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । स्थानिय तहको निर्वाचनको प्रयोजनार्थ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको सहायक निर्वाचन अधिकृत लक्ष्मी प्रसाद शर्मा ले बताएका छन् ।

सहायक निर्वाचन अधिकृत शर्माका अनुसार नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

साँफेबगरका लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रायलका उपसचिव याम नारायण गौली निर्वाच अधिकृत भएर आएका छन् । यस्तै जिल्लाका अन्य पालिकामा समेत निर्वाचन अधिकृृतको कार्यालयहरु स्थापना भएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

लयाँटीमा फेरि मतदान हुने
अछाममा लडेर घाईते भएका १ जनाको उपचारको क्रममा मृत्यु
अछामका सरकारी कार्यालयमा २७ देखि ३० गते सम्म अत्यावश्यक बाहेकका सेवा बन्द रहने
स्थानिय निर्वाचनमा सवारी साधन आवश्यक हुने सरोकारवालाले पास लिनुपर्ने