प्रदेश समाचार

ब्ल्याक एन्जलद्वारा सिद्धेश्वरमा खाद्यान्न वितरण

अछाम : साँफेबगरमा रहेको ब्ल्याक एन्जल क्लबले खाद्यान्न वितरण गरेको छ। साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्देवरमा बल्याक एन्जल क्ल्बले खाधान्न बितरण गरेको हो।

क्लबले वडामा रहेका ६ जना असहाय, अपाग तथा बिपन्न परिवारलाई चामल दाल नुन तेल लगायतका खाधान्न समाग्री बितरण गरेको क्ल्बका सद्स्य सुबास कुँवरले जानकारी दिए ।

क्ल्बले आफनै बजेट बाट हजार बराबरको खाधान्न बितरण गरेको कुँवरले बताए । क्ब्लले बिपन्नको घर निर्माण , खेलकुद लगायतका बिभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

लयाँटीमा फेरि मतदान हुने
अछाममा लडेर घाईते भएका १ जनाको उपचारको क्रममा मृत्यु
अछामका सरकारी कार्यालयमा २७ देखि ३० गते सम्म अत्यावश्यक बाहेकका सेवा बन्द रहने
स्थानिय निर्वाचनमा सवारी साधन आवश्यक हुने सरोकारवालाले पास लिनुपर्ने