मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृष्णलिलाको जोडीले यसरी मनाए होली (फोटो फिचर)

कृष्णलिलाको जोडीले यसरी मनाए होली (फोटो फिचर)


काठमाण्डौँ । नायक पुष्प खड्काद्धारा अभिनित चलचित्र कृष्णलिलाको टिमले होली मनाएका छन् ।

उनिहरुको टिमले काठमाण्डौमा होली मनाएका हुन् । फागु पूर्णिमा अर्थात रंगको पर्व असत्य माथि सत्यको जितको रुपमा मनाईने होली पर्वको अवसरमा होली खेलेर मनाएका हुन् ।

नायक पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धी तामागंको मुख्य भुमिका रहेको चलचित्रको दिपक ओलीले निर्देशन गरेका हुन् ।

कृष्ण्लिला भाद्र ३ गते कृष्ण जन्माअष्टमीको दिनमा देशभर प्रर्दशन हुनेछ ।