ग्यालरी

अछाममै पहिलो पटक ठुलो धनराशीको फुटबल प्रतियोगिता (फोटो फिचर)

अछाम । जिल्लामै पहिलो पटक ठुलो धनराशीको फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

सम्पन्न प्रतियोगिताको उपाधी आयोजक नौमुठे फुटबल क्लबले जितेको छ । जित संगै उसले नगद १ लाख ११ हजार १ सय ११ संगै ट्रफ्रि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

हेर्नुस् फोटोहरु

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

क्यान्सरका ७३ प्रतिशत बिरामीको रोग धेरै ढिला पहिचान हुने
सर्वसाधारणको पहुँच बाहिर चिकित्सा शिक्षा,
तपाईंको खुट्टा धेरै निदाउँछ? यी रोगका लक्षण पनि हुनसक्छ
यस्ता छन् दही-चिउराका फाइदा