मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माघी पर्वको अवसरमा भोली सुदूरपश्चिमभर बिदा

माघी पर्वको अवसरमा भोली सुदूरपश्चिमभर बिदा


अछाम : सुदूरपश्चिम प्रदेश सरकारले आईतबार भोली सार्वजनिक बिदा दिएको छ । माघी पर्वको अवसरमा आज १ गते शनिबार परेकाले त्यसको सट्टा भोली बिदा दिएको हो ।

सुदूर पश्चिम प्रदेशमा माघी पर्वलाई बिशेष रुपमा मनाईन्छ । थारु समुदाय र अन्य समुदायमा छुट्टा छुट्टै तरिकाले पर्व मनाउने प्रचलन रहेको छ ।

प्रदेश सरकारले माघी पर्वलाई ध्यानमा राखेर भोली बिदा दिने निर्णय यसअघि नै गरेको थियो ।