मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमपात पछि यस्तो देखियो खप्तड ( फोटो फिचर )

हिमपात पछि यस्तो देखियो खप्तड ( फोटो फिचर )

सुदूर आज

अछाम । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल खप्तड राष्ट्रिय निकुञ्जमा गएरातिदेखि हिमपात सुरु भएको छ ।

May be an image of nature, sky and mountain
May be an image of 3 people, people standing, tree, nature and mountain

मंगलबार रातिबाट हिमपात भइरहेको र त्यहाँको तापक्रम निकै घटेको खप्तडमा रहेको गुरुगोरख गुल्मले जनाएको छ । 

May be an image of nature, tree, snow, mountain and ski slope
May be an image of nature, tree, ski slope, snow and mountain

हिमपातका कारण खप्तड आसपासका स्थानीयलाई घर बाहिर आवतजावत गर्न र बस्तुभाउ चराउन निकै समस्या हुँदै आएको छ ।