राजनिति

युवा नेता बिष्ट महाधिबेशन प्रतिनिधीमा बिजयी

अछाम । नेपाली कांग्रेस अछाम क्षेत्र नं. २ बाट महाधिबेशन प्रतिनिधीमा युवा नेता गणेश बिष्ट बिजयी भएका छन् ।

बर्तमान महासमिती सदस्य समेत रहेका युवा नेता बिष्टले ३ सय ९९ मत ल्याएर बिजयी हासिल गरे ।

नेबिसंघका पूर्व केन्द्रिय उपाध्यक्ष समेत रहेका नेता बिष्ट महाधिबेशन प्रतिनिधी खुल्लाबाट बिजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

समाजवादी प्रेस संगठन अछामको अध्यक्षमा भट्ट
चुनावको तयारीमा जुट्छौं, एकल बहुमत ल्याउनु छ : ओली
थिति बसाल्ने काममा एमालेले साथ दिनुपर्छ: प्रधानमन्त्री देउवा
माउ खाने माकुरा बनेर प्राणविहीन मार्क्सवादको मलामी बन्न चाहन्नौँ : लीलामणि पोखरेल