मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अस्पतालको शैयामा रहेका नेता शाहले गोलाप्रथाबाट मारे बाजी

अस्पतालको शैयामा रहेका नेता शाहले गोलाप्रथाबाट मारे बाजी


अछाम । नेपाली कांग्रेस अछाम क्षेत्र नं. २ का सभापती लक्ष्मण बहादुर शाहले महाधिबेशन प्रतिनिधीमा बिजयी हासिल गरेका छन् । बिरामी भएर काठमाण्डौँमा अस्पतालको शैयामा रहेका शाहले अछाममा बाजी मारेका हुन् ।

उनले ३ सय ८७ मतका साथ खुल्ला महाधिबेशन प्रतिनिधीमा जित हासिल गरे । शाह र माननिय राम बहादुर बिष्टको बराबर िमत आउदाँ शाहले गोलाप्रथाबाट जित हासिल गरेका हुन् ।