ब्यानर

अस्पतालको शैयामा रहेका नेता शाहले गोलाप्रथाबाट मारे बाजी

अछाम । नेपाली कांग्रेस अछाम क्षेत्र नं. २ का सभापती लक्ष्मण बहादुर शाहले महाधिबेशन प्रतिनिधीमा बिजयी हासिल गरेका छन् । बिरामी भएर काठमाण्डौँमा अस्पतालको शैयामा रहेका शाहले अछाममा बाजी मारेका हुन् ।

उनले ३ सय ८७ मतका साथ खुल्ला महाधिबेशन प्रतिनिधीमा जित हासिल गरे । शाह र माननिय राम बहादुर बिष्टको बराबर िमत आउदाँ शाहले गोलाप्रथाबाट जित हासिल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

समाजवादी प्रेस संगठन अछामको अध्यक्षमा भट्ट
चुनावको तयारीमा जुट्छौं, एकल बहुमत ल्याउनु छ : ओली
थिति बसाल्ने काममा एमालेले साथ दिनुपर्छ: प्रधानमन्त्री देउवा
माउ खाने माकुरा बनेर प्राणविहीन मार्क्सवादको मलामी बन्न चाहन्नौँ : लीलामणि पोखरेल