मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिनिधी सभा सदस्य बिष्ट गोलाप्रथा बाट महाधिबेशन प्रतिनिधीमा पराजित

प्रतिनिधी सभा सदस्य बिष्ट गोलाप्रथा बाट महाधिबेशन प्रतिनिधीमा पराजित


अछाम । प्रतिनिधी सभा सदस्य माननिय राम बहादुर बिष्ट महाधिबेशन प्रतिनिधीमा पराजित भएका छन् ।

महाधिबेशन प्रतिनिधी खुल्ला पदका उम्मेद्धार रहेका कांग्रेसका पुराना नेता एवंम प्रतिनिधी सभा सदस्य रहेका बिष्ट पराजित भएका हुन् ।

उनको र कांग्रेस अछाम क्षेत्र नं. २ का निर्वतमान क्षेत्रिय सभापती लक्ष्मण बहादुर शाहको बराबरी मत आएपछि गोलाप्रथा भएको थियो । गोलाप्रथाबाट शाहले बाजी मारेपछि माननिय बिष्ट पराजित भए ।

बिष्ट र शाहले बराबरी ३ सय ८७ मत प्राप्त गरेका थिए ।