राजनिति

प्रतिनिधी सभा सदस्य बिष्ट गोलाप्रथा बाट महाधिबेशन प्रतिनिधीमा पराजित

अछाम । प्रतिनिधी सभा सदस्य माननिय राम बहादुर बिष्ट महाधिबेशन प्रतिनिधीमा पराजित भएका छन् ।

महाधिबेशन प्रतिनिधी खुल्ला पदका उम्मेद्धार रहेका कांग्रेसका पुराना नेता एवंम प्रतिनिधी सभा सदस्य रहेका बिष्ट पराजित भएका हुन् ।

उनको र कांग्रेस अछाम क्षेत्र नं. २ का निर्वतमान क्षेत्रिय सभापती लक्ष्मण बहादुर शाहको बराबरी मत आएपछि गोलाप्रथा भएको थियो । गोलाप्रथाबाट शाहले बाजी मारेपछि माननिय बिष्ट पराजित भए ।

बिष्ट र शाहले बराबरी ३ सय ८७ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

समाजवादी प्रेस संगठन अछामको अध्यक्षमा भट्ट
चुनावको तयारीमा जुट्छौं, एकल बहुमत ल्याउनु छ : ओली
थिति बसाल्ने काममा एमालेले साथ दिनुपर्छ: प्रधानमन्त्री देउवा
माउ खाने माकुरा बनेर प्राणविहीन मार्क्सवादको मलामी बन्न चाहन्नौँ : लीलामणि पोखरेल