राजनिति

निर्वतमान नेबिसंघ सहमहामन्त्री चलाउने सर्बाधिक मत सहित महाधिबेशन प्रतिनिधीमा बिजयी

अछाम । नेपाली कांग्रेस अछाम क्षेत्र नं. २ बाट महाधिबेशन प्रतिनिधीमा अम्बिका चलाउने सर्वाधिक मतका साथ बिजयी भएकी छन् ।
निर्वतमान नेबिसंघ सहमहामन्त्री चलाउने मतका साथ बिजयी भएका हुन् ।

महाधिबेशन प्रतिनिधी महिला खुल्लाबाट उम्मेद्धारी दिएकी चलाउने सबै भन्दा बढी मत ल्याएर बिजयी भएकी हुन् ।

निर्वतमान महासमिती सदस्य चलाउने अछामको पञ्चदेवल बिनायक नगरपालिकाका उपप्रमुख समेत हुन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

समाजवादी प्रेस संगठन अछामको अध्यक्षमा भट्ट
चुनावको तयारीमा जुट्छौं, एकल बहुमत ल्याउनु छ : ओली
थिति बसाल्ने काममा एमालेले साथ दिनुपर्छ: प्रधानमन्त्री देउवा
माउ खाने माकुरा बनेर प्राणविहीन मार्क्सवादको मलामी बन्न चाहन्नौँ : लीलामणि पोखरेल