मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वतमान नेबिसंघ सहमहामन्त्री चलाउने सर्बाधिक मत सहित महाधिबेशन प्रतिनिधीमा बिजयी

निर्वतमान नेबिसंघ सहमहामन्त्री चलाउने सर्बाधिक मत सहित महाधिबेशन प्रतिनिधीमा बिजयी


अछाम । नेपाली कांग्रेस अछाम क्षेत्र नं. २ बाट महाधिबेशन प्रतिनिधीमा अम्बिका चलाउने सर्वाधिक मतका साथ बिजयी भएकी छन् ।
निर्वतमान नेबिसंघ सहमहामन्त्री चलाउने मतका साथ बिजयी भएका हुन् ।

महाधिबेशन प्रतिनिधी महिला खुल्लाबाट उम्मेद्धारी दिएकी चलाउने सबै भन्दा बढी मत ल्याएर बिजयी भएकी हुन् ।

निर्वतमान महासमिती सदस्य चलाउने अछामको पञ्चदेवल बिनायक नगरपालिकाका उपप्रमुख समेत हुन ।