मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

७ दिन देखि बेपत्ता काग्रेस क्षेत्रीय प्रतिनिधि जैशी मृत भेटिए

७ दिन देखि बेपत्ता काग्रेस क्षेत्रीय प्रतिनिधि जैशी मृत भेटिए


अछाम । ७ दिन देखि बेपत्ता नेपाली काग्रेस अछाम क्षेत्र नंबर २ अंतर्गत क्षेत्रीय प्रतिनिधि चेतनाथ जैशी मृत भेटिएका छन् ।

जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ७ खेताडा निवासि जैशी आफ्नै गाउँ नजिकै सिमसल्ली भन्ने ठाउँमा मृत भेटिएका स्थानिय प्रकाश भण्डारीले बताए ।

मृत भेटिएका जैशी ३ गते राती १२ बजे घर बाट निस्के देखि घर परिवारको सम्पर्कमा आएका थिएनन् ।

उनको मृत्यु के कति कारणले भएको जानकारी खुला सकेको छैन ।