प्रदेश समाचार

७ दिन देखि बेपत्ता काग्रेस क्षेत्रीय प्रतिनिधि जैशी मृत भेटिए

अछाम । ७ दिन देखि बेपत्ता नेपाली काग्रेस अछाम क्षेत्र नंबर २ अंतर्गत क्षेत्रीय प्रतिनिधि चेतनाथ जैशी मृत भेटिएका छन् ।

जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ७ खेताडा निवासि जैशी आफ्नै गाउँ नजिकै सिमसल्ली भन्ने ठाउँमा मृत भेटिएका स्थानिय प्रकाश भण्डारीले बताए ।

मृत भेटिएका जैशी ३ गते राती १२ बजे घर बाट निस्के देखि घर परिवारको सम्पर्कमा आएका थिएनन् ।

उनको मृत्यु के कति कारणले भएको जानकारी खुला सकेको छैन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अछाममा मनाईने १० दिवसीय केदारनाथ मेला आज सम्पन्न
१० दिनसम्म चल्ने अछामको एकमात्र केदारनाथ मेलाको नवौँ दिन आज रात्री मेला सहित धामी खला नाच्ने
सरोकारलालाई जानकारीमुलक कार्यक्रम कमलबजार नगरपालिकामा सम्पन्न
उच्चशिक्षा नीति तथा प्रादेशिक विश्वविद्यालयका बारेमा अछाममा अन्तरक्रिया