मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अफगानिस्तानको शिया मस्जिदमा आ’त्मघा’ती हम’ला, ४७ जनाको मृ’त्यु, ७० घाइते

अफगानिस्तानको शिया मस्जिदमा आ’त्मघा’ती हम’ला, ४७ जनाको मृ’त्यु, ७० घाइते


काठमाडौं । अफगानिस्तानको कान्दहार शहरस्थित एउटा शिया मस्जिदमा ब’म आ’क्र’मण हुँदा ४७ जनाको मृ’त्यु भएको छ भने ७० जना घा’इते भएका छन् ।

शुक्रबारको साप्ताहिक प्रार्थनाका बेला बीबी फातिमा मस्जिदमा ब’म आ’क्र’मण भएको थियो । अलजजिराका अनुसार वि’ष्फो’टमा ४७ जनाको मृ’त्यु भएको पुष्टि भएको छ ।

तीन जना आ’क्र’म’णकारीले आ’त्मघा’ती ब’म आ’क्र’मण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । एक जना आ’क्र’म’णकारीले मस्जिदको प्रवेशद्वारमा र दुई जनाले भित्र वि’ष्फो’ट गराएका थिए ।

शुक्रबारको साप्ताहिक प्रार्थना हुने भएकाले मस्जिद मानिसहरुले भरिभराउ थियो । घट’नास्थलको तस्वीरमा मस्जिदका झ्यालका सि’साहरु फु’टेका र श’वहरु भुइँमा यत्रतत्र छरिएको देखिन्छ । तालिबानले विशेष सुरक्षा फौजले घ’ट’नास्थल घे’रामा राखेको छ र घा’इतेहरुको उपचारका लागि रगत आवश्यक परेकाले रक्तदान गर्न आह्वान गरेको छ ।

यो आ’क्र’मणको जिम्मा कसैले पनि लिएको छैन । एक साता अगाडि शुक्रबारकै दिन पनि उत्तरी कुन्दुज प्रान्तस्थित शिया मस्जिदमा विष्फोट हुँदा ५० जनाको ज्यान गएको थियो । सो घटनाको आईएस–केले जिम्मा लिएको थियो ।

कान्दहारमा भएको यो आक्रमणमा पनि आईएस–के कै संलग्नता हुन सक्ने अनुमान गरिएको छ ।

कान्दहार अफगानिस्तानको दोस्रो ठूलो शहर हो । यो शहरलाई तालिबानको आध्यात्मिक उदगमस्थल पनि मानिन्छ ।