अर्थ

डगौराको परीवार लाई आई एमिई लाइफले दियो ४१६९०१ रुपैयाँको मृत्यु दाबी भुक्तानी

अछाम। आई एमिइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय अत्तरीयाले यहि मिति २०७८/०६/१९ गते एक कार्यक्रमका बीच मृत्यु दाबी भुक्तानी गरेको छ।

२ लाखको बिमा भरेको २ बर्ष मै बिधुतिय करेन्ट द्वारा असामहिक निधन भएका यस कम्पनीका बिमित स्व. कालु डगौराको परीवार लाई सुदुरपश्चिमका प्रदेश प्रमुख सुमन प्रसाद तिमिल्सिना , वडा अध्यक्ष जयनारायण जोशी तथा शाखा प्रमुख लक्ष्मण महता ज्यु द्वारा मृतकको परीवार शान्ति डगौरा लाई ४ लाख १६ हजार ९ सय एक रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

उत्त कार्यक्रममा प्रदेश प्रमुख सुमन प्रसाद तिमिल्सिना ज्युले जिबन बिमाको मह्त्व ,आबश्यक्ता र बिमाले रास्ट्रको लागि पुर्याएको योग्दान बारे प्रस्ट पार्दै सबै लाई जीवन बिमा गर्न सुझाब दिएका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पेट किन बढ्छ? कसरी घटाउने?
यो वर्ष नेपालको आर्थिक वृद्धि दर तीन दशमलव नाै प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण
तपाईंको कम्प्युटरमा विन्डोज ११ छैन ? यसरी गर्नुहोस् नि:शुल्क डाउनलोड
२० अर्ब नयाँ नोट साटियो, साना दरका मात्र सवा ८ अर्ब