मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डगौराको परीवार लाई आई एमिई लाइफले दियो ४१६९०१ रुपैयाँको मृत्यु दाबी भुक्तानी

डगौराको परीवार लाई आई एमिई लाइफले दियो ४१६९०१ रुपैयाँको मृत्यु दाबी भुक्तानी

सुदूर आज

अछाम। आई एमिइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय अत्तरीयाले यहि मिति २०७८/०६/१९ गते एक कार्यक्रमका बीच मृत्यु दाबी भुक्तानी गरेको छ।

२ लाखको बिमा भरेको २ बर्ष मै बिधुतिय करेन्ट द्वारा असामहिक निधन भएका यस कम्पनीका बिमित स्व. कालु डगौराको परीवार लाई सुदुरपश्चिमका प्रदेश प्रमुख सुमन प्रसाद तिमिल्सिना , वडा अध्यक्ष जयनारायण जोशी तथा शाखा प्रमुख लक्ष्मण महता ज्यु द्वारा मृतकको परीवार शान्ति डगौरा लाई ४ लाख १६ हजार ९ सय एक रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

उत्त कार्यक्रममा प्रदेश प्रमुख सुमन प्रसाद तिमिल्सिना ज्युले जिबन बिमाको मह्त्व ,आबश्यक्ता र बिमाले रास्ट्रको लागि पुर्याएको योग्दान बारे प्रस्ट पार्दै सबै लाई जीवन बिमा गर्न सुझाब दिएका थिए।