मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गणेश जंग रावलले निर्देशन गरेको गोठालो गीत सार्वजनिक (भिडियो सहित)

गणेश जंग रावलले निर्देशन गरेको गोठालो गीत सार्वजनिक (भिडियो सहित)


काठमाडौँ  : भेडापानि इन्टरटेनमेन्ट को प्रस्तुतिमा रहेको गित “गोठालो”आइताबार गोबिन्द गुरागाईं अफिसियल युटुब् च्यानाल मार्फत सार्वजनिक गरिएको छ ।

शब्द संगीत पनि गोबिन्द गुरागाईंकै रहेको “गोठालो ” गीतमा गुरागाई र रचना रिमालको आवाज रहेको छ । कमल सिंह र सुप्रीया खनालको अभिनय रहेको भिडियोलाइ गणेश जंग रावल ले निर्देशन गरेका छन् .

भिडियोलाई उत्सब दाहाल खिचेका हुन् भने बिकाश धमलाले सम्पादन र रंगरोगन गरेका छन ।