मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गायक रावलको दोस्रो गित “सम्झना आउछकी” सार्वजनिक (भिडियो सहित)

गायक रावलको दोस्रो गित “सम्झना आउछकी” सार्वजनिक (भिडियो सहित)


अछाम : गायक लोकमान बिरही रावलको दोस्रो देउडा गित ” बजारमा सार्वजनिक भएको छ । अछाम जिल्ला बान्नीगढी जयगढ गाउपालिका वडा नम्बर ५ कालिका सुगालि निवासी गायक रावलको दोस्रो कोसेलीको रुपमा माया प्रितिमा आधारित “सम्झना आउछकी” गित बिशेष फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

रावलले शब्द संगीत भर्नु भएको गितमा स्वर स्वयम रावल तथा चर्चित देउडा गायिका शोभा थापाले भर्नु भएको छ । सो गितको निर्देशक भिम बिस्ट अछामी रेखा लयगायक नेत्र परियार, एरेन्ज बिजय थापा, छायांकन पि आर जोशी, तथा अभिनय रमेश रावल, लोकमान बिरही रावल बर्षा भन्डारी र बाल कलाकारको भुमिका मुर्दुल बिस्ट र प्रतीक्षा रावल निर्वाह गरेका छन ।

गत बर्ष दशै तिहारलाई मध्येनजर गर्दै “प्रदेश मेरा भाग” पहिलो प्रस्तुतिमा बजारमा आएको रावलको गित जिकै चर्चामा आएको थियो । युटुबमा सार्वजनिक भएको १ दिनमै थुप्रै दर्शक तथा स्रोता गितलाई मन पराएकाले सबैलाई सल्लाह दिन रावलले आग्रह गर्नु भएको छ ।