मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको भाउ आज एकैदिन १४ सय रुपैयाँले घट्यो

सुनको भाउ आज एकैदिन १४ सय रुपैयाँले घट्यो


काठमाण्डाै – सुनको भाउ आज एकैदिन १४ सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा ९० हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज १४ सय रुपैयाँले घटेर ८९ हजार एक सय रुपैयाँमा झरेको हो । हिजो पनि सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको थियो । यस्तै, आज चाँदीको भाउ पनि आज घटेको छ ।

तोलामा ३० रुपैयाँले घटेर चाँदीकाे भाउ आज ११ सय ७० रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।