गण्डकी प्रदेश

लोक सेवा आयोग गण्डकी प्रदेशले स्वास्थ्यका विभिन्न पदमा ५८४ जनाका लागि विज्ञापन खुलायो

काठमाडौं- लोक सेवा आयोग गण्डकी प्रदेशले स्वास्थ्य सेवा तर्फ विभन्न पदमा ५८४ जनाका लागि विज्ञापन खुलाएको छ। आयोगले उनीहरुलाई स्थायी नियुक्त गर्न लागेको हो।

आयोगले आठौँ तह मेडिकल अधिकृत, अहेब, ल्याब असिस्टेन्ट, अनमी, वैद्य, लगायतका पदमा स्थायी नियुक्त खुला गरेको हो।

हेरौं सूचना

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

थुकसम्म निल्न नमिल्ने जितिया व्रत
दातृ निकायकाे कार्यक्रम कार्यान्वयन गर्नेमा यस बर्ष वाक नेपाल उत्कृष्ट
विद्यालय नियमित सँन्चालन राख्नका लागि सबैले सोच्नु पर्छ
सर्बसम्बत नेतृत्व चयन गर्दै कांग्रेस कमलबजारको नगर अधिवेशन सम्पन्न