मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश प्रतिनिधिका लागि युवा नेता खड्काको उम्मेद्वारी घोषणा

प्रदेश प्रतिनिधिका लागि युवा नेता खड्काको उम्मेद्वारी घोषणा


अछाम : नेपाली काँग्रेस अछाम क्षेत्र न .१ को प्रदेश सभा ’क’ बाट प्रदेश प्रतिनिधि पदका लागि युवा नेता खेमराज खड्काले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन।

युवा नेता खड्काले नेपाली काँग्रेस अछाम क्षेत्र न .१ को प्रदेश सभा ’क’ बाट प्रदेश प्रतिनिधि पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपाली कांग्रेस क्षेत्र नं १ को पार्टी संगठन बलियो, शक्तिशाली र आम निर्बाचनमा पहिलो पार्टी बनाउन आफ्नो उमेद्वारी रहेको खड्काले बताए ।

करिब डेढ दशक देखि आफु पार्टीको राजनीतिमा सक्रिय भएर काम गर्दै आएको भएपनी लामो प्रतिक्षा पछि नेपाली काँग्रेसको १२औ अधिवेशनमा साबिकको लुंग्रा गाबिसको पार्टी सचिब र २०७३ सालमा ने.बि.संघ श्रीकोट क्याम्पस अछामको ईकाइ सभापति,नेपाली काँग्रेस चौरपाटी गाउँंपालिका पार्टी सचिब पदमा रहि काम गरेको अनुभव खड्कालाइ छ ।