मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनाली झरनामा आन्तरिक पर्यटकको घुइँचो

जनाली झरनामा आन्तरिक पर्यटकको घुइँचो


अछाम । जनाली झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ। झरनाका बारेमा चहलपल बढेसँगै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको हो ।

केहीदिन पहिले मात्र सुदुर आजमा पर्यटकको पर्खाइमा जनालि झरना भन्ने विषयमा समाचार प्रकाशित भएपछि अहिले आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

झरना हेर्न र त्यहाँ रमाइलो गर्न अहिले हरेक दिनजस्तो 50 भन्दा बढी आन्तरिक पर्यटक जाने गरेका छन् । उदिन शनिबार भने डेढ सय जनाजति त्यहाँ पुग्ने गरेका स्थानीय पत्रकार सुशील भण्डारीले बताए ।

हेर्नुस फोटोफिचर