राजनिति

३९ औँ बिपी स्मृती दिवसको अवसरमा विनायकमा वृक्षारोपण

अछाम : नेपाली कांग्रेस पञ्चदेवल विनायक नगर कार्य समितिको आयोजनामा बृक्षारोपण गरिएको छ । ३९ औँ बिपी स्मृती दिवसको अवसर पारी बृक्षारोपण गरिएको हो ।

नगरको वडा न १ स्थित खुल्ला मैदान तथा वनबाटीका क्षेत्रमा वृक्षारोपण कार्यक्रम गरिएको नगर सभापति खेमराज अधिकारीले बताए ।

बृक्षारोपण कार्यक्रममा नगर प्रमुख तथा महासमिति सदस्य देवराज देवकोटा, महाधिबेशन प्रतिनिधी सुरत बहादुर बिष्ट विस्ट, बिष्णु बहादुर शाही, जिल्ला कार्यसमिति सदस्य, विभिन्न वडाका पार्टी सभापति, शिक्षक संघका प्रतिनिधी, नेविसंघका प्रतिनिधी लगायतको सहभागती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देउवाले नै माफी मागेको गठबन्धन बैठकमा के भयो त्यस्तो कुराकानी?
कांग्रेस पदाधिकारी बैठक बस्दै : क्रियाशील सदस्यताबारेको प्रतिवेदन बुझाउने तयारी
जसपाकाे आधिकारिकता उपेन्द्र यादव पक्षलाई
ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु: प्रधानमन्त्री देउवा