बिदेश

भारतले दियो नेपाललाई १५० थान आईसीयू शय्या

काठमाडौं । नेपाललाई भारत सरकारले १५० थान आईसीयू शय्या सहयोग गरेको छ ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई उक्त बेड हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा भारतको सहयोगका लागि धन्यवाद दिँदै मन्त्री कार्कीले ती शय्या अस्पतालहरुको आवश्यकता हेरी तुरून्त वितरण सुरु गरिने बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बादरको ग्याङ फाइट हुँदा थाइल्यान्डमा ट्राफिक जाम
भारतको जयगढमा जमिन भासिँदा ३६ जनाको मृत्यु
अफगानी शरणार्थीका लागि बाइडेन प्रशासनको १ अर्ब डलर
मोदी र देउवाबीच टेलिफोन वार्ता, भारतले तत्कालै कोरोना खोप उपलब्ध गराउने