मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाज डेण्टलको नयाँ शाखा भक्तपुरको राधेराधेमा

समाज डेण्टलको नयाँ शाखा भक्तपुरको राधेराधेमा

सुदूर आज

काठमाडौं : समाज डेण्टल हस्पिटलको चौथो शाखा भक्तपुरको राधेराधेमा खुलेको छ । समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २१ औं वार्षिक उत्सवको अवसरमा भक्तपुरमा पनि सेवा विस्तार गरेको हो ।

समाज डेण्टल हस्पिटलका प्रमुख शंकु घिमिरिले सांस्कृतिक शहर भक्तपुर क्षेत्रमा पनि आफ्नो सेवा विस्तार गर्न पाउदाँ खुसी लागेको बताए । भक्तपुरको राधेराधेमा सेवा सुरु भएको पहिलो महिना साउनभर सवै दन्त सेवामा २० प्रतिशत छुट दिने जानकारीपनि घिमिलेले दिएका छन ।

समाज डेण्टल हस्पिटलले २० वर्ष देखि दात तथा मुख संवन्धि रोगको उपचार गर्दै आएको छ । काठमाठौंको नयाँ बानेश्वरबाट सुरु भएको समाज डेण्टलका अहिले भक्तपुरको राधेराधेमा समेत गरि चार वटा शाखा छन ।

समाजले बानेश्वर, जाउलाखेल, गंगवु र भक्तपुरको राधेराधेमा आफ्नो सेवा दिइरहेको छ ।