मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साताका सात तस्बिर

साताका सात तस्बिर


चाकुपात ललितपुरमा साइकलमा सवार एक यात्रु, पृष्ठभूमिमा विभिन्न घटनाका पीडितहरुकाे वाल पेन्टिङ

काठमाडौं- निषेध आदेश केही खुकुलो भएपछि जनजीवन सामान्य बन्दै गएको छ। गत साता उपत्यकामा देखिएका केही दृष्यहरु।

खाेकनामा चर्दै गरेकाे भैँसी
वर्षाकाे समयमा देखिएकाे चन्द्रागिरी
ग्यारेजका एक कामदार ग्राहक पर्खिँदै
खाेकनामा राेपाइँ गरिएकाे खेत
ललितपुरमा सडकमा पानी जमेर परेकाे तालमा देखिएकाे याेग नरेन्द्र मल्लकाे शालिक
चावहिलमा घरघरबाट फाेहाेर संकलन गर्दै सरसफाइ कर्मचारीहरु