मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आराेग्य केन्द्र सबै ठाउँमा गर्नुपर्छ खडा

आराेग्य केन्द्र सबै ठाउँमा गर्नुपर्छ खडा


घर,टाेल कार्यालय आराेग्य केन्द्र खाेलाै ।
उठ उठ मानव हाे सबै जना बाेलाै ।।

प्रकृतिलाई जाेगाउन परि सक्यो खाँचो ।
प्रकृति हाे बुझाै मनु संसार बाँच्ने साँचो ।।

छहजार सातसय त्रिचालीस वडा ।
आराेग्य केन्द्र सबै ठाउँमा गर्नुपर्छ खडा ।।

परिषद चल्दै छन अहिले यी कुरालाई भनाै ।
राेग लागि उपचार भन्दा स्वस्थ जीवन चुनाै ।।

आफू र समाज निराेगि बनाउन चाहानु हुन्छन् भने,
आफू बसेका स्थानीय तहमा भनाै ।