ब्यानर

को–को थपिए मन्त्री ? (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी हुन् । योसँगै मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ ।

ओली नेतृत्वको मन्त्रिमन्डलमा खगराज अधिकारी गृहमन्त्री बनेका छन् । उनी पाँचौँ वरीयतामा छन् ।

यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापा नियुक्त भएकी छन् । ज्वालाकुमारी साहलाई कृषि तथा पशुपन्छी विकासमन्त्री बनाइएको छ ।

सूची पढ्नोस्-

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कांग्रेसले भन्यो– होसियार ! शीतलनिवासको षडयन्त्र पोखरामा नदोहोरियोस्
पाँच पूर्वप्रधानमन्त्रीले भने– घरमा आगो लगाएर खरानी नबेचौँ
को हुन् गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली?
कांग्रेस महाधिवेशन भदौ १६ बाट