मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा जेठ ३१ सम्म निषेधाज्ञा

अछाममा जेठ ३१ सम्म निषेधाज्ञा


अछाम : जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई यही जेठ ३१ गतेसम्म लम्ब्याइएको छ। 

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको अबधि थप गरेको प्रमुख जिल्ला अधिकारी रुद्र मल्लले जानकारी दिए।

जिल्लमा सक्रमित बढ्ने क्रममा रहेकोले खतरा अझै कायम रहेको भन्दै निषेधाज्ञा थप गरिएको प्रजिअ मल्लले बताए।