मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संचारकर्मी तथा कलाकार नरेन्द्र रावलको झम्का सुनका हार सार्वजनिक (भिडियो सहित)

संचारकर्मी तथा कलाकार नरेन्द्र रावलको झम्का सुनका हार सार्वजनिक (भिडियो सहित)


अछाम । संचारकर्मी तथा कलाकार नरेन्द्र रावलको डेउडा गित झम्का सुनका हार सार्वजनिक भएको छ ।

लोक देउडा गायक रावलको आफ्नै शव्द, स्वर तथा संगित रहेको उक्त गितमा शोभा थापाले स्वरमा साथ दिएकी छन् ।

गितमा कलाकार दिपक रावल र सरु रानी रोकायाको अभिनय रहेको छ । त्रिनेत्र मल्टीमिडियाले निर्माण गरेको भिडियोको दृष्य निर्माण श्रीराम फिल्मस् र निर्देशन सुरेन्द्र संगमले गरेका हुन् ।

अनुप बिकले सम्पादन गरेको भिडियो एरेञ्ज बिजय थापाले गरेका छन् । म्युजिक भिडियोको कैलाश बेसी एग्रो होम स्टेले स्पोन्सर गरेको हो ।